नरेन्द्र मोदीले आफ्नो नाम परिवर्तन गरे !

४ बर्ष अगाडि

नयाँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटरको नाम परिवर्तन गरेका छन् । 

उनले चुनावको बेलामा परिवर्तन गरेर आफ्नो नाममा "चौकिदार नेरेन्द्र मोदी" राखेको थिए । तर उनले चुनाव सकिएसँगै चौकिदार हटाएर फेरी "नरेन्द्र मोदी" नै राखेका छन् । 


ट्वीटरमा नाम परिवर्तन गरेपछी मोदीले ट्वीट गर्दै भनेका छन्, ‘अब अब चौकिदार भावनाबाट अलग स्तरमा लैजाने समय आएको छ । यो भावनालाई हरेक क्षण जिवित राखौं र भारतको उन्नतिका लागि काम गरिरहौं ।’

४ बर्ष अगाडि

प्रतिक्रिया