करीब ४ करोड नक्कली भारतीय नोटसहित पाकिस्तानी नागरिक पक्राउ

४ बर्ष अगाडि

काठमाडौं– कतार एयरवेजको विमानमार्फत नेपाल आएका तीन जना पाकिस्तानी नागरिक ठूलो परिमाणको नक्कली भारतीय नोटसहित पक्राउ परेका छन् । उनीहरु कतारबाट नेपाल आउँदै थिए । 

विमानस्थल प्रहरी र त्रिवि अध्यागमन कर्मचारीको चेकजाँचको क्रममा उनीहरुले बोकेको तीन वटा सुटकेसमा नक्क्ली भारु फेला परेको विमानस्थल प्रहरीका प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए ।  उनका अनुसार भारु करीब ४ करोड रहेको छ र अहिले गन्नेकाम भइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया