लोकसभा "भर्सेस" जोकसभा

४ बर्ष अगाडि

काठमाडौँ – भारतमा अहिले लोकसभा चुनावले निकै तहल्का पिटिरहेको छ । जसको चर्चा नेपालमा पनि त्यतिकै छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले लगभग ३०० भन्दा बढी स्थानमा जित हासिल गरिसकेको छ । कांग्रेस भने यसपटक नसोचेको परिणाम भोगिरहेको छ । 

यससगै आज विभिन्न पत्रिकामा छापिएका काटुर्न भन्दा नयाँपत्रिकाको कार्टुन विशेष स्पेशल देखिएको छ । जसमा भारतको लोकसभा र नेपालको बारेमा कर्नर किक मारिएको छ । जसमा लेखिएको छ, लोकसभामा हाम्रो बहुमत , अनि जोकसभामा हाम्रो बहुमत । 

४ बर्ष अगाडि

प्रतिक्रिया