सलमानले यी युवती भेटेपछि हल्लीखल्ली !

६ बर्ष अगाडि

मुम्बई । भारतको ‘मोस्ट एलिजिबल ब्याचलर’ मा नम्बर वान स्थान हासिल गरेका  सलमान खानले युवती भेटेका छन् ।  मंगलबार दिउँसो सलमानले ट्वीट गर्दै लेखेका छन्– मैले युवती भेटेँ ।
उनको ट्वीटको लाइक र रिट्वीट बढेको बढ्यै छ ।  यसअघि सलमानले एक अन्तर्वार्ताका क्रममा भनेका थिए–म बच्चालाई खेलाउन चाहान्छु । 
उनको ऐश्वर्या राय, कट्रिना कैफ, युलिया वन्तुरसँग रोमान्स थियो । 
सलमानले युवती भेटेँ भन्नेहरुका लागि कौतुहलता मेटाउँदै उनले फेरि ट्वीट लेखे–चिन्ता छैन, आयुष शर्माको फिल्म लबरात्रिका लागि युवती मिल्यो, युुवतीको नाम रहेको छ, वारिना ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया