आइतबार नेपाली बजारमा यस्तो छ सुनचाँदीको भाउ

४ बर्ष अगाडि

काठमाडौं– साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन  तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ । 

यस्तै चाँदी तोलामा ७१० मा कारोबार भइरहेको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया