जेविल्सका शेयरधनीलाई पर्ने भयो आपत, १०० कित्ता शेयर ३३ मा सिमित

४ बर्ष अगाडि

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैङ्क र जेविल्स फाइनान्स लिमिटेडको सेयर आदनप्रदान अनुपात मा सहमति भएको छ ।

नेपाल इन्भेस्टमेन्टले जेविल्सलाई रु ३३ मा समाहित गर्ने भएको छ । दुबै संस्थाको सञ्चालक समितिले स्वाप रेसियोलाई स्वीकृति गरी प्राप्तिको काम अघि बढाएका छन् । इन्भेस्टमेन्टको १०० कित्ता बराबर जेविल्सको ३३ कित्ता मात्र हुने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया