चुईंगम निल्दा तपाइको स्मरण शक्ति बढ्छ !

४ बर्ष अगाडि

चुईंगम निलियो भने स्वास्थ्यमा असर पुग्छ भन्ने आम मान्यता छ त्यसकारण पनि बालबालीकालाई हामीले चुईंगम खान दिदैनौ । तर एक अध्ययनले यो मान्यतालाई उल्ट्याईदिएको छ ।

अध्ययन अनुसार, झुक्किएर चुईंगम निलिहालेमा पेटमा पुगेर पचाउन सकिन्छ र यसले स्मरण शक्ति पनि बढाउँछ । हाम्रो पाचनप्रणालीमा भएका एसिड र एन्जाइमहरूले यसलाई पचाउन मद्दत गर्छ तर, यसको पाचनमा भने अलि बढी नै समय लाग्छ । यो व्यक्तिको फरक फरक पाचनप्रणालीमा पनि निर्भर गर्छ ।

कसैको पाचन प्रणाली कमजोर छ भने पचाउन धेरै समय लाग्न सक्छ । त्यसकारण झुक्किएर चुईंगम निलियो भने भने पनि आत्तिनु पर्ने अवस्था भने छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया