राष्ट्रिय टोलीमा चम्किए मेस्सी

ajaako_artha

एजेन्सी – लियोनल मेस्सीले दुई गोल गरेको खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५–१ गोलले हराएको छ ।

कोपा अमेरिकाको तयारीका लागि शनिबार बिहान खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनालाई जिताउन मेस्सीले ३७औं र ३८औं मिनेटमा गोल गरेका थिए ।

लउटारो मार्टिनेजले ६३औं र ७३औं मिनेटमा दुई गोल गरे । रोवर्टो परेयराले  ८१औं मिनेटमा एक गोल थपेका थिए । निकारागुआका लागि जुआन बरेराले ९०औं मिनेटमा पेनाल्टी मार्फत एक गोल फर्काएका थिए । कोपा अमेरिकामा अर्जेन्टिना समूह बी मा परेको छ । यस समूहमा कोलम्बिया, पराग्वे र कतार छन् ।

अर्जेन्टिनाले जुन १५ तारिख कोलम्बियासँग पहिलो खेल खेल्नेछ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१