ह्वेलको पूजा गरेर रोग निको पारौं

ajaako_artha

काठमाडौँ – भारतको संस्कृति विचित्रताले भरिपूर्ण छ । भारतमा मन्दिरसँग सम्बन्धित धेरै पुरानो इतिहास र भनाई रहेको पाइन्छ । कहिले मन्दिरमा मोटर बाइक पूजा गरिन्छ भने, कहीँ जुत्ताचप्पल चढाइन्छ । यस्तै एक मन्दिर छ जहाँ ह्वेल माछाको हड्डी पूजा गरिन्छ । 

भारतको गुजरातको वलसाड तहससिलको मगोद डुंगरी गाउँमा यस्तो मन्दिर रहेको छ । यस मन्दिरलाई मत्स्य माताजीको नामले चिनिन्छ । यो मन्दिर ३०० बर्ष पुरानो रहेको बताइन्छ । जसको निर्माण गाउँकै केही माझीहरूले गरेका थिए ।

माझीहरू माछा मार्न जानुपूर्व मन्दिरमा दर्शन गर्ने गर्दछन् । यहाँ दर्शन नगरेमा दुर्घटना हुने विश्वास रहेको छ । प्रभु टंडेल नाम गरेका व्यक्तिले एउटा ठूलो मरेको माछा फेला पारे । उक्त माछा देखेर गाउँहरूले हैरानमा परे । उक्त माछा ह्वेल माछा थियो ।

 उक्त माछालाई गाउँलेले देवीको अवतार मान्दै मन्दिर निर्माण गरेर मत्स्य माताको नाम दिए । अझ, गाउँमा एक समय गम्भीर रोग फैलिएको थियो । त्यसपछि मानिसहरूले उक्त मत्स्य मन्दिरमा गएर प्रार्थना गरे । त्यसपछि विस्तारै विस्तारै मानिसहरू ठीक हुँदै गए भन्ने विश्वास अझै ब्यक्त गरिने गरिन्छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१