युटुबमा अघोरी बाबाको चर्चा

४ बर्ष अगाडि

आजभोलि  व्यापक रुपमा चलेका युटुब च्यानलहरुमा मान्छे भाइरल बनाउने एउटा छुट्टै माध्यम बनेका छन् ।

युटुबका भिडियोहरु हेरिहनुहुन्छ भने  एक जना बाबा जि लाई पक्कै देखेको हुनुपर्छ राजधानी उपत्यकाको उत्तरी कुना सुन्दरीजलमा बस्दै आएका यी सन्यासी बाबा आफुलाइ महा मृत्युन्जय अघोर बाबा  भनेर चिनाउछ्न ।

रोमान्चक तरिकाले प्रश्नको जबाफ दिने भएकाले आजभोलि उनी भाइरल मात्रै होइनन् ,उनी बस्ने कुटिमा विभिन्न युटुब च्यानलका पत्रकारहरु को ओइरोनै लाग्ने गरेको छ ।

युटुबरहरुले उनलाई सोधेका राजनितिक,इतिहासवादी एबम भबिष्य  सम्बन्धित प्रस्न र उनले रोमान्चक  एब्म चल्नचल्तिको शैली मा दिने  उत्तरले नै उनी दिनानुदिन चर्चाको शिखरमा पुगेकाछ्न ।

सानै उमेरमा टुहुरो भएका उनी संसारिक ब्यवस्थाबाट मुक्त  हुन भारत गै अघोर शिक्षा लिएर  आएको भन्ने गरेका छ्न।त्यसमा पनि भुतप्रेत मसान लगायतको विषयमा उनले दर्साएको  अनुभवले त झन उन्लाइ झन धेरै चर्चा बटुल्न मद्दत पुरायो ।

आज भोलि युटुबरहरु  मात्र नभएर ,उनका कुरा सुन्न धेरै टाढा टाढा बाट उनको कुटिमा मानिसहरु आउने गरेकाछ्न ।

४ बर्ष अगाडि

प्रतिक्रिया