नेपाल एग्रो लघुवित्तको शेयर रजिष्टारमा नेपाल एसबिआई मर्चेण्ट

४ बर्ष अगाडि

काठमाडौं – नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले गर्ने भएको छ । 

सो वित्तीय संस्था नेपाल एसबीआई बैंकको सहायक संस्था हो ।  

कम्पनीले सूचना जारी गरी यस मर्चेण्ट बैंकलाई शेयर रजिष्ट्रारामा नियुक्त गरी वैशाख १७ गतदेखिनै कार्य गरिरहेको जानकारी दिएको हो । यस कम्पनीले सर्वसाधारणका लागि वैशाख १७ गतेनै साधारण शेयर बाँडफाँड गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया