७ तस्विरमा हेर्नुहोस पुनम पाण्डेको अर्को अवतार

४ बर्ष अगाडि

बलिउड मोडल पुनम पाण्डे प्रायः विवादमा आइरहन्छिन् । उनी बढी सामाजिक सञ्जालमा उत्तेजक र कामुक हाउभाउका तस्बिर सेयर गरेकै कारण विवादमा आउँछिन् ।

यतिबेला उनी विवादसँगै चर्चामा तानिएकी छन् । उनले  फेसबुकमा कामुक तस्बिर सार्वजनिक गरेकी छन् ।

उनको फेसबुक तस्वीर निकै उत्तेजक हुन्छन् । आइतवार भारत र अष्ट्रेलियाको क्रिकेट खेलपछि उनले सामाजिक सञ्जालमा निकै उत्तेजक तस्वीर सेयर गरेकी हुन् । अष्ट्रेलियाले भारतलाई हराएपछि उनले टिम इन्डिया भन्दै त्यस्तो तस्वीर सार्वजनिक गरेकी हुन् ।

उनले काम गरेका फिल्म व्यवसायिक रुपमा खासै सफल छैनन् । पुनमकोे हातमा भने यतिबेला कुनै पनि फिल्म छैन ।




४ बर्ष अगाडि

प्रतिक्रिया