यूनियन हाइड्रोपावरको शेयर सूचीकृत, कतिमा होला कारोवार ?

४ बर्ष अगाडि

काठमाडौं – युनियन हाइड्रोपावर लिमिटेडको साधारण सेयर सुचिकृत भएको छ ।

नेपाल स्टक एक्सचेन्जमा युुनियनको ७५ लाख कित्ता आईपीओ कारोबारका लागि सुचिकृत गरेको हो । 

युनियन हाइड्रोपावर कम्पनीले २ महिनाअघि आईपीओ निष्कासन गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया