(Tuesday, 18 June, 2019)
By: आजको अर्थ
जेठ २९, २०७६

काठमाडौं – युनियन हाइड्रोपावर लिमिटेडको साधारण सेयर सुचिकृत भएको छ ।

नेपाल स्टक एक्सचेन्जमा युुनियनको ७५ लाख कित्ता आईपीओ कारोबारका लागि सुचिकृत गरेको हो । 

युनियन हाइड्रोपावर कम्पनीले २ महिनाअघि आईपीओ निष्कासन गरेको हो ।



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत