गुठी विधेयकको विरोधमा विप्लव नेकपाले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

४ बर्ष अगाडि

काठमाडौँ – विप्लव नेतृत्वको नेकपाले गुठी विधेयकको विरुद्ध शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनको विरोध गरेको छ । 

प्रवक्ता प्रकाण्डले बुधबार एक विज्ञप्ती जारी गर्दै सरोकारवाला पक्षसँग छलफल नगरी ल्याएको विधेयकको विरोध र शान्तिपुर्ण र वैधानिक संघर्षमा भएको बर्बर दमनको निन्दा गरिएको छ । 

सरकारले एकपछि अर्को जनअधिकार कुल्चिँदै गएको भन्दै गुठी विधेयक पनि त्यसकै एउटा उदाहरण भएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा शान्तिपूर्ण आन्दोलनमा घाइतेको उपचार र न्यायपूर्ण समाधानको माग गरिएको छ ।
विज्ञप्ती:

४ बर्ष अगाडि

प्रतिक्रिया