गुठी विधेयकको विरोधमा विप्लव नेकपाले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

ajaako_artha

काठमाडौँ – विप्लव नेतृत्वको नेकपाले गुठी विधेयकको विरुद्ध शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनको विरोध गरेको छ । 

प्रवक्ता प्रकाण्डले बुधबार एक विज्ञप्ती जारी गर्दै सरोकारवाला पक्षसँग छलफल नगरी ल्याएको विधेयकको विरोध र शान्तिपुर्ण र वैधानिक संघर्षमा भएको बर्बर दमनको निन्दा गरिएको छ । 

सरकारले एकपछि अर्को जनअधिकार कुल्चिँदै गएको भन्दै गुठी विधेयक पनि त्यसकै एउटा उदाहरण भएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा शान्तिपूर्ण आन्दोलनमा घाइतेको उपचार र न्यायपूर्ण समाधानको माग गरिएको छ ।
विज्ञप्ती:

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१