गायिका सोफी चौधरीको चर्चा चुलियो

जेठ ३०, २०७६ | आजको अर्थ
ajaako_artha

अभिनेत्री तथा गायिका सोफी चौधरी अक्सर तस्बिरका कारणले चर्चामा रहने गर्दछिन् । हालै पनि उनले इस्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरका कारण उनको चर्चा चुलिएको छ । सार्वजनिक तस्बिरमा उनी निकै आकर्षक देखिएकी छन् । 

तस्बिर उनले ब्लुकलरको बिकिनी लगाएर खिचाएकको छ । तस्बिर मालदिप्समा खिचिएको हो । उनी होलीडे मनाउन त्यहाँ पुगेकी हुन् । 
तस्बिर मध्य एक उनले भिजेको कपालमा सेल्फी खिचिएको छ । जसमा उनी निकै बोल्ड देखिएकी छन् । फ्यानले उनका सबै तस्बिर मन पराएका छन् । एक फ्यानले उनको तस्बिरमा झकास् भनेर समेत कमेन्ट लेखेका छन् । 

सोफी अक्सर आफ्नो हट तस्बिर इष्टाग्रामबाट सार्वजनिक गर्ने गर्दछिन् । उनी इष्टामा निकै एक्टिभ रहने अभिनेत्री पनि हुन् । यसमा उनको १.६ मिलियन फलोअर्स छन् । जव उनी तस्बिर इस्टाबाट सार्वजनिक गर्दछिन् । तव सोशल मिडियामा भाइरल हुने गर्दछ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.०४११४.६४
European Euro१२५.७८१२६.४४
UK Pound Sterling१४६.२७१४७.०४
Swiss Franc११४.५९११५.१९
Australian Dollar७८.२०७८.६१
Canadian Dollar८६.२३८६.६८
Singapore Dollar८३.७६८४.२०