मुम्बई पुग्दा दिशासँग पाँच सय रुपैया थियो

४ बर्ष अगाडि

एजेन्सी – बलिउड अभिनेत्री दिशा पटानीले आफु भारत आउदा पाँच सय रुपैया भएको बताएकि छिन् । 

दिशाले बलिउड प्रवेश गर्न निकै संघर्ष गरेकी थिइन् । उनले एक अन्तर्वार्तामा अभिनयका लागि आफूले पढाइ छाडेको बताएकी छिन् । मुम्बई आउँदा दिशासँग पाँच सय भारु थियो । उनले भनेकी छिन्, ‘म एक्लै रहन्थेँ र काम गर्थें । तर, कहिल्यै पनि परिवारको सहयोग मागिनँ ।’

हाल दिशा र सलमान खान अभिनित फिल्म भारत रिलिज भइरहेको छ । दिशा १३ जुनमा आफ्नो जन्मदिन मनाउँदै छिन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया