३४औं जन्मदिन मनाउँदै नम्रता

४ बर्ष अगाडि

१९८५ जुन १४ को दिन नायिका नम्रता श्रेष्ठको  जन्म सुनसरीको धरानमा भएको हो ।  आज उनी आफ्नो  ३४औं जन्मदिन मनाउँदैछिन् ।

नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल र अभिनेत्री को रुपमा  चिनीएकी उनले सानो संसार, मेरो एउटा साथी छ, छड्के, नोभेम्बर रेन, क्लासिक लगायत गरी अहिलेसम्म डेढ दर्जन चलचित्रमा  अभिनय गरीसकेकी छन् ।

 उनको जन्मदिनको  अवसरमा हामी पनि नम्रतालाई शुभकामना दिन चाहान्छौँ ।

४ बर्ष अगाडि

प्रतिक्रिया