बिश्केक सम्मेलनमा प्रधानमन्त्री मोदीले: भने आतंकवादको बिरुद्ध अन्तराष्ट्रिय सम्मेलन हुनुपर्छ

४ बर्ष अगाडि

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादको विरुद्धमा अन्तराष्ट्रिय सम्मेलन हुनुपर्ने बताएका छन् । 

दुइ दिवसीय संगठन एससीओ कजाकिस्तान गणराज्यको राजधानी बिश्केकमा भाग लिन पुगेका मोदीले आतंकवादको विरुद्धमा अन्तराष्ट्रिय सम्मेलन हुनुपर्ने बताएका हुन् ।  

उनले भनेका छन् यसको लागि मानवतावादी तागतहरु एकजुट हुनुपर्छ । यससँगै एससीओ देशहरु मिलेर आतंकवादको बिरुद्धमा लड्नु पर्छ । र यसको लागि अन्तराष्ट्रिय सम्मेलन हुनुपर्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया