विरोध खतिवडाको विरोध: सरकार गीत गाउँदै गालामा हात लगाएर बस्यो

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद विरोध खतिवडाले सरकार गालामा हात लगाएर बसेको आरोप लगाएका छन् । 

प्रतिनिधिसभामा आज बसेको बैठकमा बोल्दै खविडाले ‘बुझ्नेले कुरा नबुझेपछि, मनमा पीर नलिएपछी‘ भनेर गीत गाउँदै सरकार गालामा हात लगाएर बसेको आरोप लगाए । 

खतिवडाले नेपालको हरेका राजनितिक आन्दोलनमा उपत्यकाका नेवार समुदाएको ठुलो भुमिका रहेको भन्दै उनले भने ‘नेपालको हरेक राजनीतिक आन्दोलनमा काठमाडौँ उपत्याकाका नेवार समुदायको ठूलो भूमिका छ । यो स्थिति सिर्जना कसरी भयो ? मेरो आग्रह छ, सरकार र आन्दोलनबीच हस्तक्षेपकारी भूमिका खेल्न सभामुखसँग आग्रह छ उनले भने ।’

४ बर्ष अगाडि

प्रतिक्रिया