अघोरी बाबाले भने : म भाइरल बनेर अरुलाइ पाल्न चाहान्न

४ बर्ष अगाडि

युटुबमा एकाएक भाइरल  बनेका अघोरी बाबाले युटुब पत्रकारहरु  प्रती आफ्नो गुनासो पोखेका छ्न ।

राजधानीको उत्तरी कुना सुन्दरी जलमा बस्दै आएका यि सन्यासी  बाबा आफुलाई मृत्यु जन्य अघोर बाबा भन्ने गरेका छन् ।
युटुबरहरुले उनलाई सोधेका राजनितिक,इतिहासवादी एबम भबिस्यसङ सम्बन्धित प्रस्न र उनले रोमान्चक  एब्म चल्नचल्तिको शैलीमा दिने  उत्तरले नै उनी युटुबमा एकाएक भाइरल भएका थिए।

दिनानुदिन धेरै सङ्ख्यामा युटुबका पत्रकारहरु आएर उनको अन्तर्बार्ता लिने अनि र उक्त भाइरल भएको अन्तरबार्ता बाट आएको पैसा आफू लाई अलिकति पनि नदिएको उन को गुनासो छ।
त्यसमा पनि आफु अघोरी जस्तो मान्छे लाई यौन, माया, प्रेम   आदिको बारेमा प्रस्न गरेको भन्दै उनले युटुबरहरुप्रती  आक्रोस पोखेका छन।

युटुबरहरुले गरेर आफुले आफ्ना भक्तजनलाई समेत समय दिन नपाएको र युटुबका पत्रकारहरु बाट नि कुनै सहयोग नभएको उनले बताए ।उनका अनुसार म भाइरल भएर अरुलाई पाली रहेको छु तर मलाई  हेर्ने कोहि छैन।अब कसैले आफूलाई   केही सहयोग गरे मात्र आफू युटुबमा  अन्तरबार्ता  दिने उनको भनाई छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया