इन्भेस्टमेन्ट बैंकको ऋणपत्र सबै बिक्यो

४ बर्ष अगाडि

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले निष्कासन गरेकोसबै बिक्री भएको छ । सबै बिक्री भएपछि निष्कासन बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

लगानीयोग्य पुँजी जुटाउन इन्भेस्टमेन्टले ऋणपत्र निष्कासन गरेको हो । बैंंकले रु २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ ।

वार्षिक १०.५ प्रतिशत ब्याज दिने ऋणपत्र २०८२ मा फिर्ता हुने छ । रु १ अर्ब २० करोड संस्थागत र ८० करोड रुपैयाँ सर्वसाधारणलाइ निष्कासन गर्ने बैंकले  जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया