आयोगको सर्भर क्षमता दोब्बर पारियो

४ बर्ष अगाडि

काठमाडौँ – लोक सेवा आयोगको सर्भर क्षमता आज विहानवाट दोब्बर पारिएको छ । यद्यपि अझैपनि सर्भरले बढ्दो चाप थेग्न सकेको छैन । 

प्रतिमिनेट ५० देखि १०० उम्मेदवारले दरखास्त पेश गरिरहेका छन् । 

दरखास्त पेश गर्न एकै समयमा धेरै उम्मेदवारले लगइन गर्ने प्रयत्न गरेको हुँदा यस्तो भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया