निरज श्रेष्ठले शपथ लिएनन्

४ बर्ष अगाडि

काठमाडौँ – सनराइज बैंकका नबनियुक्त प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठले आज हुने भनिएको शपथ लिएका छैनन्  ।

आफ्नो व्यक्तिगत व्यस्तताको कारण देखाउँदै उनले केही दिन पछि मात्रै कार्यभार सम्हाल्ने जानकारी बोर्डलाई दिएपछि आजको शपथ रोकिएको हो ।

तर सञ्चालक समितिमा रहेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिसँग सम्बन्धित विवाद समाधान होस् भन्ने उद्देश्यले उनले केही दिन जिम्मेवारी नलिएको बताइएको छ ।

जेठ २२ गते बसेको बोर्ड बैठकले बहुमतका आधारमा श्रेष्ठलाइ सीईओमा नियुक्त गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया