बलिउड अभिनेत्री सोनम कपूरको बिबाह पक्का, यी हुन् भाग्यमानी केटा

५ बर्ष अगाडि

नयाँदिल्ली– अन्ततः बलिउड अभिनेत्री सोनम कपुरको बिबाह पक्का भएको छ । प्रेमी आनन्द अहुजासँग सोनमले यही मे ८ तारिखका दिन मुम्बईमा विबाह गर्न लागेकी हुन् । 
भारतीय मिडियाका अनुसार सोनमको विवाहको भव्य तयारीका लागि कपुर परिवार यतिबेला व्यस्त छ । 

३२ वर्षीया यी अभिनेत्री र आनन्द केही वर्षअघिदेखि प्रेम सम्बन्धमा थिए।  आनन्द व्यापारी हुन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया