कहाँ छन् ‘सुन डन’  गोरे ? श्रीमती भन्छिन्– अब डिभोर्स दिन्छु

५ बर्ष अगाडि

काठमाडौं, २१ बैशाख– गृह मन्त्रालयको छानबिन अनुसन्धान विशेष टोलीले ३८ क्लिन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरे भारत हुँदै तेस्रो मुलुक पुग्ने अनुमान गरेको छ । 
सुन तस्करी प्रकरण र सनम हत्यापछि झापासँग सीमा जोडिएको सिलगुडी क्षेत्रमा प्रहरी परिचालन हुन सक्ने आशंका गरिएका कारण उप्रेती दुबई पुगेको  हुन सक्ने अनुमान सुरक्षा अधिकारीले गरेको खबर आजको  राजधानी दैनिकमा छापिएको छ । 
यसैबीच सुन डन मानिने उप्रेतीसँग उनकी श्रीमती निरु खरेल उप्रेतीले डिभोर्स दिने बताएको घटना विवरणमा उल्लेख गरिएको  पनि समाचारमा उल्लेख छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया