कांग्रेस लगाएत विभिन्न पार्टीका ९ दर्जन नेता राजपामा प्रवेश

४ बर्ष अगाडि

काठमाडौँ – विभिन्न पार्टीका ९ दर्जन नेता तथा कार्यकर्ता  राष्ट्रिय जनता पार्टी राजपामा  प्रवेश गरेका छन् । 

आज केन्द्रीय कार्यालय बबरमहलमा पार्टीका संयोजक अनील कुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ९ दर्जन नेता राजपामा प्रवेश गरेका हुन् । 

आज राजपाका संयोजक अनील कुमार झाले एक विज्ञप्ति जारी गर्दे सो कुराको जानकारी दिएका हुन् । पार्टी प्रवेश गर्ने नेतामा नेपाली कांग्रेसका तर्फबाट २ दर्जन,आदिवाशी जनजातिको तर्फबाट ५ दर्जन र लिम्बुवान राष्ट्रिय पार्टीको तर्फबाट २ दर्जन गरी ९ दर्नन नेता तथा कार्यकर्ता राजपामा प्रवेश गरेका हुन् । 

यस्तो छ विज्ञप्ति 

४ बर्ष अगाडि

प्रतिक्रिया