४ रिक्टरस्केलको भूकम्प, धादिङ केन्द्रबिन्दु

४ बर्ष अगाडि

धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ  । बिहीबार राती १० बजेर २१ मिनेट जाँदा ४ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 
केन्द्रका अनुसार यो कुनै नयाँ भूकम्प नभएर गत ०७२ बैशाख १२ गतेकै भूकम्पको पराकम्प हो । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया