सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनस शेयर पारित, बीमा कम्पनीमध्यकै उत्कृष्ट लाभांश

४ बर्ष अगाडि

काठमाडौं –  सगरमाथा इस्योरेन्सले आफ्ना  लगानीकर्ताहरुलाई आकर्षक लाभांश दिएको छ । लगानीकर्ताहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट यस वर्ष ८६ प्रतिशत बोनस शेयर कम्पनीले दिएको हो । शुक्रवार २२ औं वार्षिक साधारण सभा सम्पन्न गरी कम्पनीले लगानीकर्ताका लागि वितरण गरिने उक्त लाभांश प्रस्ताव पारित गरेको हो । यो लाभांश हालसम्म प्रस्ताव गरेका र पारित गरेको बीमा कम्पनीमध्यकै उत्कृष्ट लाभांश  हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया