आइएमई जनरल इन्स्योरेन्स सेयर मूल्य समायोजन

४ बर्ष अगाडि

काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । कम्पनीले ५ प्रशितश बोनस सेयर आफ्ना सेयरधनीलाई दिने प्रस्ताव गरे लगत्तै सेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीको प्रतिकित्ता सेयर मूल्य ३६२.८६ रहेको छ । यस्तै कूल औसत सेयर मूल्य ४२४.७६ रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया