अपर तामाकोशीको वार्षिक साधारण सभा असार ११ गते

४ बर्ष अगाडि

काठमाडौं – अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ११औं वार्षिक साधारण सभा असार ११ गते हुने भएको छ । असार ११ गते गणपुरक संख्या नपुगेकाले सभा स्थगित भएको थियो ।  
कम्पनीले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालनमा निर्वाचन गर्नेछ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया