नारायणगढ–मुग्लिन सडक अवरुद्ध

४ बर्ष अगाडि

नारायणगढ–मुग्लिन सडक  अवरुद्ध  भएको छ  । 

 आज साँझदेखि परेको झरीका  कारण  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना– ६ स्थित  चार किलोमा राति ९ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पानी परिरहेकोले अहिले तत्काल पहिरो पन्छाउन  कठिनाइ भएको छ ।   

४ बर्ष अगाडि

प्रतिक्रिया