के गान्धी साँचिक्कै अहिंसावादी थिए ?

४ बर्ष अगाडि

 प्रसिद्ध ब्रिटिस इतिहासकार जेड एडम्सले आफ्नो पुस्तक ‘गान्धीः नेकेड एम्बीसन’ मा महात्मा गान्धीका बारेमा निकै रोचक र विवादास्पद तथ्य उजागर गरेका छन् । यसले धेरै मानिसको मनमा गान्धीको सच्चाइको बारेमा प्रश्न चिन्ह खडा गरेको छ ।

उक्त किताबमा गान्धीको यौनजीवनको बारेमा विभिन्न रहस्यहरुको पर्दाफास गरिएको छ । यसै पुस्तकमा आधारित रहेर द इन्डिपेन्डेन्ड नामक एक पत्रिकाले गान्धीको बारेमा छापेको एक लेखमा गान्धीको अन्तरंग सम्बन्धबारे केही रहस्ययहरु उजागर गरेको छ । आउनुहोस् हेरौं किताबमा केही उजागर गरिएका विवादास्पद रहस्यः

ब्रिटिस इतिहासकार जेड एडम्सले आफ्नो पुस्तकमा महात्मा गान्धी आफ्नो पत्नीको साथ कुटपिड गर्थे र कयौं वर्षसम्म पत्नीसँग शाररीक सम्पर्क गर्दैनथे ।
एडम्सको किताबमा यो पनि लेखिएको छ कि जब गान्धीका पिता अन्तिम सास लिइरहेका थिए उनी सहवासमा लिप्त थिए । लेखकले महात्मा गान्धी अन्य महिलाहरुसँग पनि शाररीक सम्पर्क राख्थे । उनले आफ्नो आश्रमा बस्ने दुई ब्रिटिस महिलासँग आध्यात्मिक विवाह पनि गरेका थिइ ।
newgandhi(1)गान्धी आफ्नो १२ सालको भतिजीसँग नग्न सुत्ने गर्थे । आफ्नो कामवासनालाई नियन्त्रण गर्ने क्षमता साबित गर्न उनी अन्य महिलाहरुसँग पनि सुत्ने गर्थे ।
एडम्स लेख्छन् कि गान्धीले दुई पटक एनिमाको प्रयोग गर्थे । उनको मन भयो भने तपाई त्यसलाई उनको मलद्वारमा पनि छिराउन सक्नुहुन्थ्यो ।
गान्धीको छोराले उनलाई छाडेर इस्लाम धर्म अपनाएका थिए । गान्धीले जुलु सामूहिक नरसंहारलाई माफ गरेर ब्रिटिसहरुको पक्ष लिएका थिए ।
पुस्तकमा महोनदास करमचन्द गान्धी युद्धको समर्थक थिए ? भनेर प्रश्न पनि उठाइएको छ । जसमा एडम्स लेख्छन् – गान्धीले लगभग सबै युद्धको समर्थन गरेका छन् । यस्तो कुनै पनि युद्ध छैन जसलाई यी अहिंसाका दूतले समर्थन नगरेको होस् । किताबमा दावा गरिएको छ कि गान्धी ब्रिटिस सेनामा सार्जेन्ट मेजर थिए र आफ्नो ड्युटी निभाए बापत उनले मेडल पनि प्राप्त गरेका थिए ।
गान्धीले आफ्ना मित्र हिटलरलाई पत्र लेख्दै उनको समर्थन गरेका थिए ।
गान्धीले यहुदीहरुलाई सामूहिक आत्महत्या गर्न भयानक सल्लाह दिएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया