विवादास्पद विदेशी कम्पनीलाई ७८ करोडको ठेक्का

४ बर्ष अगाडि

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ७८ करोड लागत भएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली स्थापना गर्न विवादित मलेसियन कम्पनीसँग सम्झौता गरेको छ । 
प्राधिकरण र मलेसियाली कम्पनी न्युमेरा जेभीबीच बिहीबार सम्झौता भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । 
मलेसियाली कम्पनी न्युमेरा आफ्नै देशमा यस्तै खालको प्रयाालीको तथ्यांक सुरक्षा गर्न नसकेको भन्दै विवादित छ , कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया