(Monday, 22 July, 2019)
By: आजको अर्थ
असार २६, २०७६

काठमाडौँ – नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ६४ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ६४ हजार २०० मा कारोबार भएको छ।  
यस्तै चाँदी तोलामा रु ७२० मा कारोबार भइरहेको छ।  आइतबार सिन सुनचाँदी सोही मू्ल्यमा कारोबार भएको थियो ।



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत