मंगलबार कतिमा हुँदैछ सुनचाँदी कारोबार ?

४ बर्ष अगाडि

काठमाडौँ – साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो   सोमबार ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मुल्यमा कारोबार भएको भईरहेको छ ।
 
त्यसैगरी सोमबार ६४ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज सोही मुल्य कारोबार हुनेछ ।    

तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६१७ रुपैयाँ ५० पैसा कायम गरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया