देउवा र आरजुले यसरी मनाए विवाहको २५औँ वर्षगाँठ

४ बर्ष अगाडि

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु राणाले विवाहको २५औँ वर्षगाँठ मनाएका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा देउवा दम्पत्तिले मंगलबार २५औँ वर्षगाँठ मनाएका हुन् । देउवा गृहमन्त्री भएका बेला २५ वर्ष अगाडि प्रतिभा राणाकी छोरीलाई विवाह गरेका थिए । 

सभापति देउवाले आफ्नो निवासमा महायज्ञ सप्ताह पुराणा पनि लगाएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया