प्रभुको नयाँ शाखा हुम्लामा

४ बर्ष अगाडि

हुम्ला – प्रभु बैंक लिमिटेडले  हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका स्थित वडा नं ५ खार्पुनाथमा शाखा सञ्चालनमा ल्याएको छ । 

उक्त शाखाको उद्घाटन  खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले गर्नु भएको थियो ।

खार्पुनाथ शाखा समेत गरी बंैकको  हालसम्म १८७ वटा शाखा पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया