भारतले पाचौँ विकेट गुमायो

असार २५, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भइरहेको सेमिफाइनल खेलमा भारतले  पाचौँ विकेट गुमाएको छ । 

न्युजिल्यान्डले दिएको २ सय ४० रनको लक्ष्य पच्छाइरहेको भारतले सुरुवाती चरण देखिनै खराव प्रदर्शन गरिरहेको छ । 

आउट हुनेमा रोहित शर्मा, कप्तान विराट कोहली,केएल राहुल, दिनेश कार्तीक र रीषभ पन्त आउट भएका हुन् । 

जसमा केएल राहुल १,रोहीत शर्मा १,विराट कोहली १, दिनेश कार्तीक ६ र रिषभ पन्त ३२ रन ल्याएर आउट भएका हुन् । जसमा भारतले २२.५ ओभर  खेलिसक्दा सम्म ७१ रन ल्याएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.०४११४.६४
European Euro१२५.७११२६.३७
UK Pound Sterling१४६.३३१४७.१०
Swiss Franc११४.६०११५.२०
Australian Dollar७७.९८७८.३९
Canadian Dollar८६.०६८६.५१
Singapore Dollar८३.७६८४.२०