भारतले छैठौँ विकेट गुमायो !

४ बर्ष अगाडि

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डले दिएको २ सय ४० रनको लक्ष्य पच्छाइरहेको भारतले  छैठौँ विकेट गुमाएको छ । 

आउट हुनेमा रोहित शर्मा, कप्तान विराट कोहली,केएल राहुल, दिनेश कार्तीक,रीषभ पन्त र हार्दीक पाण्डेय आउट भएका हुन् । 

जसमा केएल राहुल १,रोहीत शर्मा १,विराट कोहली १, दिनेश कार्तीक ६, रिषभ पन्त ३२ रन र हार्दीक पाण्डेय ३२ रन ल्याएर आउट भएका हुन् । जसमा भारतले ३०.३ ओभर  खेलिसक्दा सम्म ९२ रन ल्याएको छ । 

अहिले क्रिजमा धोनी र रविन्द्र जडेजा छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया