भारतले छैठौँ विकेट गुमायो !

ajaako_artha

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डले दिएको २ सय ४० रनको लक्ष्य पच्छाइरहेको भारतले  छैठौँ विकेट गुमाएको छ । 

आउट हुनेमा रोहित शर्मा, कप्तान विराट कोहली,केएल राहुल, दिनेश कार्तीक,रीषभ पन्त र हार्दीक पाण्डेय आउट भएका हुन् । 

जसमा केएल राहुल १,रोहीत शर्मा १,विराट कोहली १, दिनेश कार्तीक ६, रिषभ पन्त ३२ रन र हार्दीक पाण्डेय ३२ रन ल्याएर आउट भएका हुन् । जसमा भारतले ३०.३ ओभर  खेलिसक्दा सम्म ९२ रन ल्याएको छ । 

अहिले क्रिजमा धोनी र रविन्द्र जडेजा छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१