आँधीखोला लघुवित्तको आईपीओमा कति आबेदकले पाउलान १० कित्ता ?

४ बर्ष अगाडि

काठमाडौँ – आँधीखोला लघुवित्तको आईपीओ  हिजोबाट बन्द भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर विक्रीमा ल्याएको थियो ।

मंगलबार साँझ सम्ममा   लघुवित्तको आईपीओमा १४.४ गुण बढी आबेदन परेको छ ।  जसमा ५४ लाख कित्ता बराबारको शेयर माग भएको छ भने  सर्वसाधारणलाई ३ लाख ७५ हजार कित्तो निष्काशन गरिएको थियो ।

यो सर्वसाधारणलाई निष्काशन गरिएको कित्ता भन्दा १४.४ गुणा बढी हो ।यस अनुुसार आबेदन दिने आबेदक मध्यका ३७,५०० आबेदकले गोलाप्रथा बाट  १०–१० कित्ता पाउने छन भने बाँकी आबेदकको हात खाली रहने निश्चित छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया