एक अर्ब ४ करोड लाभांश वितरण गर्दै एलआईसी नेपाल

४ बर्ष अगाडि

काठमाडौँ – लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले साउन २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कर्पोरेशनले ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेर उक्त साधारण सभा आब्हान गरेको हो।

कम्पनीले साधारण सभामा ५३ करोड १२ लाख रुपैयाँ बराबरको नगद लाभांश र  ५१ करोड ५१ लाख रुपैयाँ  गरि जम्मा एक अर्ब ४ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया