एनआइसी एशिया ब्यालेन्स फण्ड आउदै,बोर्डले दियो स्वीकृति

४ बर्ष अगाडि

काठमाडौँ – साढे १२ करोड इकाइ बराबरको एनआइसी एशिया ब्यालेन्स फण्ड आउनेभएको छ ।

एनआइसी एशिया बैंकको सहायक कम्पनी एनआइसी एशिया क्यापिटल अन्तरगत सञ्चालन हुने उक्त ब्यालेन्सफण्डले  इकाइ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट असार २५ गते अनुमति पाएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया