(Monday, 22 July, 2019)
By: आजको अर्थ
असार २६, २०७६

काठमाडौँ – सनराइज बैंकको १० लाख कित्ता सनराइज बैंकको १० लाख कित्ता ऋणपत्र धितोपत्र बजारमा सूचीकृत भएको छ ।

बैंकले एक अर्ब रूपैयाँ बराबरको १० प्रतिशत सनराइज डिबेञ्चर २०८० ऋणपत्र बिक्री गरी बैशाख ३१ गते मंगलबार बाडँफाडँ गरेको थियो ।
 



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत