सनराइज बैंकको ऋणपत्र धितोपत्र बजारमा सूचीकृत

४ बर्ष अगाडि

काठमाडौँ – सनराइज बैंकको १० लाख कित्ता सनराइज बैंकको १० लाख कित्ता ऋणपत्र धितोपत्र बजारमा सूचीकृत भएको छ ।

बैंकले एक अर्ब रूपैयाँ बराबरको १० प्रतिशत सनराइज डिबेञ्चर २०८० ऋणपत्र बिक्री गरी बैशाख ३१ गते मंगलबार बाडँफाडँ गरेको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया