(Monday, 22 July, 2019)
By: आजको अर्थ
असार २६, २०७६

काठमाडौं – आज नेप्से शुन्य दशमलव ६२ अंकले घटेर १२४८.५३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

त्यस्तै क वर्गका मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ०१ अंकले घटेर २६८.३२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज १ सय ६८ कम्पनीको २९ लाख ९८ हजार ९४७ कित्ता शेयर खरिदबिक्री भई ४६ करोड ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा कारोबार ११ करोड ३४ लाख ११ हजार बराबरले घटेको हो । 



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत