नेप्सेमा आएको झिनो अंकको गिरावट सगैँ ११ करोडले घट्यो कारोबार

४ बर्ष अगाडि

काठमाडौं – आज नेप्से शुन्य दशमलव ६२ अंकले घटेर १२४८.५३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

त्यस्तै क वर्गका मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ०१ अंकले घटेर २६८.३२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज १ सय ६८ कम्पनीको २९ लाख ९८ हजार ९४७ कित्ता शेयर खरिदबिक्री भई ४६ करोड ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा कारोबार ११ करोड ३४ लाख ११ हजार बराबरले घटेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया