होटल मालिकले आँखाले बलात्कार गरे: बलिउड नायिका

४ बर्ष अगाडि

आई सेक्सु बारे धेरै कुरा उठ्ने गरेका छन् । यसै प्रसंगमा बलिउड नायिका ईशा गुप्ताले एक होटल मालिकले आफूलाई आँखाले बलात्कारु गरेको आरोप लगाएकी छिन् ।

ईशा आफ्नो नयाँ फिल्म वन डेः जस्टिन डिलिवर्डु को रिलिजको दिन साथीसँग होटल गएकी थिइन् । ईशाले होटल मालिक रोहित विजले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै ट्वीट गरेकी छन् ।

उनको टिप्पणी छ, देशमा म जस्ता महिलाले त असुरक्षित महसुस गरिरहेकी छु भने अरु महिलाको हालत त झन् कस्तो होला रुु उनले थप लेखेकी छिन्, ुयहाँसम्म कि मसँग दुई जना सुरक्षा गार्ड पनि थिए । तर, मैले यस्तो महसुस गरे कि उसले आँखाले नै मलाई बलात्कार गरिरहेको छ ।

उनले यस्ता व्यक्तिलाई संस्कार सिकाउन जरुरी रहेको भन्दै अगाडि उल्लेख गरेकी छन्, रोहिज विज जस्ता व्यक्तिका कारण नै महिला आफूलाई सुरक्षित महसुस गर्न सक्दैनन् । तिमी आफ्ना आँखासँगै मेरो नजिक थियो र तिमीले मलाई घुर्नु नै काफी थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया