राधिका आप्टेको यस्तो ‘सीन लीक’ भएपछि...

४ बर्ष अगाडि

बलिउड अभिनेत्री राधिका आप्टेको नयाँ फिल्म ‘द वेडिग गेस्ट’ को सीन लीक भएको छ । फिल्मको ‘इन्टिमेट’ सीन लिक भएपछि उनी भाइरल बनेकी छिन् । 

राधिका आप्टे र देव पटेलको अभिनित फिल्मको सीन सामाजिक सञ्जालमा यतिबेला रफ्तारमा फैलिएको छ । 
भिडियोका केही तस्बिरहरु निकालेर भाइरल बनाइएको छ । एक अर्काप्रति प्रेम दर्शाइरहेका यी दुई नायक÷नायिकाको भाइरल तस्बिरमा स्पष्ट अनुहार देख्न सकिन्छ ।

यसभन्दा अघि पनि फिल्ममा ‘इन्टिमेट सीन’ दिएकी आप्टेको अघिल्लो फिल्म ‘पाच्र्ड’ को सीन पनि लीक भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया