अनतत् : कैलाली बम विष्फोटमा आफ्नो संलग्नता रहेको विप्लवद्धारा स्वीकार , निकाल्यो यस्तो विज्ञप्ति

४ बर्ष अगाडि

कैलाली – आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको भन्दै नेत्र विक्रम चन्द्र विप्लव (नेकपा)ले कैलाली बम विस्फोटमा आफ्नो संलग्नता रहेको स्वीकार गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नेकपाले सो कुरा जनाएको हो ।

पार्टीले बम विस्फोटमा परि निधन भएका (नेकपा) का रामबहादुर सिंह ‘राजेश’ले सहादत प्राप्त गरेको पनि जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया