समुद्र किनारमा साम्राज्ञीको 'बिकिनी मस्ती' (फोटोसहित)

४ बर्ष अगाडि

हाल साम्राज्ञी इन्डोनेसिया छिन् । उनले सामुन्द्रिक छालमा विकिनी फोटो सामाजिक सञ्जाल इस्टाग्राममा सेयर गरेकी छन् । अहिले उनको फोटो सामाजिक सञ्जालमा निकै भाइरल हुन थालेको छ । तस्विरमा उनी सामुन्द्रिक छालमा बालुवा खेलाएर आनन्दित देखिन्छन् ।

हेर्नुस् तस्विर

४ बर्ष अगाडि

प्रतिक्रिया