काठमाडौंमा कक्षा ११ पढ्न आउने घटे

४ बर्ष अगाडि

काठमाडौं– राजधानीका निजी उच्च माविमा भर्ना हुने विद्यार्थीको संख्या घटेको छ । विगतमा जत्तिकै कक्षा ११ मा विद्यार्थी आकर्षित गर्न नसकिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
विद्यार्थी भर्ना गर्न नसक्दा कतिपय प्लस टु संकटमा परेका छन् । मुलुक संघीय संरचनामा गएसँगै प्रदेशमै कक्षा ११ र १२ पढाउने शिक्षालय स्थापना भएकाले काठमाडौं आउने विद्यार्थी घटेको अनुमान गरिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया