१० नेपाली विधार्थी थाईल्याण्डबाट उद्दार

४ बर्ष अगाडि

थाईल्याण्ड – थाईल्याण्डमा रहेको नेपाली राजूुतावासले १० नेपाली विधार्थीको उद्दार गरेको छ ।

काठमाडौँको बाघबजार मा रहेको अब्रोड स्टडिज कन्सल्टेन्सीले थाईल्याण्डको बैंकक स्थित International Hotel and Airlines Business School (I-HABS)  कलेजमा Food and Beverage का लागी पठाईएका विधार्थीलाई समझौता अनुुुसार सुविधा नदिएपछि विधार्थीले राजूुतावासमा निबेदन दिएका थिए ।

निबेदन पाएपछि राजदूतावासको पहलमा १० नेपाली विधार्थीको उद्दार गरिएको हो ।दूतावासले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै दुई चरणमा १० नेपाली विधार्थीलाई नेपाल फर्काएको जनाएको छ ।
यस्तो छ बिज्ञप्ती

४ बर्ष अगाडि

प्रतिक्रिया